Techie IT
×
गृहपृष्ठधर्म संस्कृतिवास्तुका कुरा : घरमा के गर्ने के नगर्ने ?

वास्तुका कुरा : घरमा के गर्ने के नगर्ने ?


सुख शान्तिका लागि तपाईंको व्यवहार राम्रो हुनुका साथै घरको वास्तु मिलेको हुनु जरुरी हुन्छ ।

घरमा वास्तुका कारण पनि अनेक समस्या उत्पन्न हुने गर्छन् । घर बनाउनुभन्दा अगाडि वास्तुका अनुसार नापनक्शा गर्नु पर्छ । घर डिजाइन गर्ने आर्किटेक्टलाई वास्तु अनुसार घरको नक्शा डिजाइन हुनुपर्ने जानकारी गराउनुपर्छ ।

घर र कोठामा निम्नननुसारको वास्तुविधि अपनाए तपा घरमा सुख शान्ति हुनेछ,

– घरको मुलढोका दक्षिणतिर मोहडा बनाउनु हुँदैन ।

– घरको मुलढोकामा ऊँ को स्वस्तिक आकृति राख्नुपर्छ । यसले नकारात्म तरंगहरू घरभित्र प्रवेश गर्न पाउँदैन् ।

– घरको पूर्वदिशामा पानी भरेर कलश राख्नुपर्छ । यसले समृद्धिको संकेत गर्छ ।

– घरको झ्यालढोकाको निर्माण गर्दा सूर्यको किरण लामो समयसम्म कोठामा रहने गरी निर्माण गर्नपर्छ । यसले घरमा बिरामी ,रोगबाट मुक्ति मिल्ने गर्छ ।

– परिवारमा हुने झगडा कलहको शान्तीको लागि ड्राइंग रूममा फूलदानी राख्नुपर्छ ।

– भान्साकोठामा पूजा सामाग्री वा देवीदेवताका मूर्ति राख्नु हुँदैन ।

– बेडरूममा देवीदेवता वा भगवानको तस्वीर भित्तामा टाँस्नुहुँदैन् । धार्मिक आस्थासँग जुडेका कुनै पनि सामाग्री बेडरूममा राख्नु हुँदैन् । तर प्राकृतिक सुन्दरता लगायतका तस्वीर भने राख्न सकिन्छ ।

– पुजाकोठा शौचालयको नजिक कहिले पनि राख्नु हुँदैन् ।

– घरमा छिर्ने बित्तिकै शौचालयको निर्माण गर्नु हुँदैन ।

सुख शान्तिका लागि तपाईंको व्यवहार राम्रो हुनुका साथै घरको वास्तु मिलेको हुनु जरुरी हुन्छ । घरमा वास्तुका कारण पनि अनेक समस्या उत्पन्न हुने गर्छन् । घर बनाउनुभन्दा अगाडि वास्तुका अनुसार नापनक्शा गर्नु पर्छ । घर डिजाइन गर्ने आर्किटेक्टलाई वास्तु अनुसार घरको नक्शा डिजाइन हुनुपर्ने जानकारी गराउनुपर्छ ।

घर र कोठामा निम्नननुसारको वास्तुविधि अपनाए तपार्इ‌ंको घरमा सुख शान्ति हुनेछ,

– घरको मुलढोका दक्षिणतिर मोहडा बनाउनु हुँदैन ।

– घरको मुलढोकामा ऊँ को स्वस्तिक आकृति राख्नुपर्छ । यसले नकारात्म तरंगहरू घरभित्र प्रवेश गर्न पाउँदैन् ।

– घरको पूर्वदिशामा पानी भरेर कलश राख्नुपर्छ । यसले समृद्धिको संकेत गर्छ ।

– घरको झ्यालढोकाको निर्माण गर्दा सूर्यको किरण लामो समयसम्म कोठामा रहने गरी निर्माण गर्नपर्छ । यसले घरमा बिरामी ,रोगबाट मुक्ति मिल्ने गर्छ ।

 

– परिवारमा हुने झगडा कलहको शान्तीको लागि ड्राइंग रूममा फूलदानी राख्नुपर्छ ।

– भान्साकोठामा पूजा सामाग्री वा देवीदेवताका मूर्ति राख्नु हुँदैन ।

– बेडरूममा देवीदेवता वा भगवानको तस्वीर भित्तामा टाँस्नुहुँदैन् । धार्मिक आस्थासँग जुडेका कुनै पनि सामाग्री बेडरूममा राख्नु हुँदैन् । तर प्राकृतिक सुन्दरता लगायतका तस्वीर भने राख्न सकिन्छ ।

– पुजाकोठा शौचालयको नजिक कहिले पनि राख्नु हुँदैन् ।

– घरमा छिर्ने बित्तिकै शौचालयको निर्माण गर्नु हुँदैन ।


क्याटेगोरी : धर्म संस्कृति


तपाईको प्रतिक्रिया दिनुहोस