Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारगाजामा शान्ति कायम गर्न स्पेनी प्रधानमन्त्रीको आह्वान

गाजामा शान्ति कायम गर्न स्पेनी प्रधानमन्त्रीको आह्वान


काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गाजामा शान्तिका निम्ति आह्वान गरेका छन् ।

 

इजरायल र हमासबीच चलिरहेको द्वन्द्वले विगत साढे दुई महिनामा २० हजारभन्दा बढी प्यालेस्टाइनीको ज्यान लिइसकेको छ । उनले तत्काल लडाइँ अन्त्य गर्न आह्वान गरेका हुन् ।

 

स्पेनी प्रधानमन्त्रीले इजरायलले गाजामा हत्या रोक्नुपर्ने र त्यहाँ सहायता पुर्‍याउन अनुमति दिनुपर्ने बताए ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस