गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ हमास-इजरायल युद्ध – इजरायलमा १२ सय र गाजामा ९०० भन्दा बढीको मृत्यु हमास-इजरायल युद्ध – इजरायलमा १२ सय र गाजामा ९०० भन्दा बढीको मृत्यु दीप संञ्चार असोज २४, २०८० गते १३:४५ मा प्रकाशित हमास र इजरायलबीच जारी युद्धको चार दिन पूरा भएको छ । गाजा र इजरायलको अवस्था अहिले कस्तो छ, ताजा अपडेटहरू जान्नुहोस्।इजरायलमा भएको रक्तपातपूर्ण भिडन्तमा मृत्यु हुनेको संख्या १२ सय पुगेको छ भने गाजामा ९०० भन्दा बढीको मृत्यु भएको छ ।दुबै तर्फबाट लगातार आक्रमण भैरहेको छ । इजरायलले आक्रमणमा हमासका दुई वरिष्ठ अधिकारी मारिएको दाबी गरेको छ ।इजरायली रक्षा मन्त्री योभ गालान्टले भने -गाजाको अवस्था ‘अब पहिलेको जस्तो हुनेछैन।’अमेरिकी सैन्य उपकरण बोकेको विमान इजरायल पुगेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई आफ्नो समर्थन पुनः दोहोर्याएका छन् ।एक इजरायली जनरलले आफ्नो कोठामा सुतिरहेका बालबालिकालाई मारिएको र इजरायली सैनिकको टाउको काटिएको बताएका छन् ।गाजाको बिजुलीको अन्तिम स्रोत चाँडै नै ईन्धन समाप्त हुन सक्छ, एक युद्ध डाक्टरले गाजाको स्वास्थ्य प्रणाली ‘एक हप्ता भित्र ध्वस्त हुन सक्छ चेतावनी दिए। इजरायलले गाजामा बिजुली र इन्धन आपूर्ति बन्द गरेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप