Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारमोरक्कोमा भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु

मोरक्कोमा भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु


मोरोक्कोमा शुक्रबार राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।

यो संख्याले मोरक्कोमा दशकौं यताकै सबैभन्दा घातक भूकम्प बनाउँछ।

भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । थप बिवरण आउन बाँकी छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस