गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ क्यानडामा अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न क्यानडामा अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न दीप संञ्चार फागुन २४, २०७९ गते ८:३४ मा प्रकाशित काठमाडौं । गैरआवासीय नेपाली संघ क्यानडाको महिला समिति र नेपलिज क्यानेडियन वुमन एसोसिएसनले संयुक्त रुपमा आयोजना गरेको अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पनन भएको छ । नियमित भन्दा भिन्न प्रकृतिको कार्यक्रम आयोजना गरि सफलतापुर्वक सम्पन्न गर्नुहुने गैरआवासीय नेपाली संघ क्यानडाका महिला संयोजक अरिता राई गुरुंग, एनआरएन टिम एवं एनसिडव्लुए टिमलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । कार्यक्रम आयोजना बाट बचेको ३ हजार क्यानेडियन डलर नेपालको काठमाडौंमा विशेष क्षमता भएका महिलाहरुका लागी संचालित सिपमुलक तालिम दिने सुनगाभा होम्सलाई प्रदान गरिने छ । कार्यक्रमको उद्घाट एमपिपि भुटिला कर्पोचेले गर्नुभएको थियो । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न