गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ सिरिया-टर्की सीमानामा सोमबार पुन : ६.३ परिमाणको भूकम्प सिरिया-टर्की सीमानामा सोमबार पुन : ६.३ परिमाणको भूकम्प दीप संञ्चार फागुन ९, २०७९ गते ८:२० मा प्रकाशित सिरिया-टर्की सीमानामा सोमबार ६।३ परिमाणको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले बताएको छ ।दुई हप्तापछि यस क्षेत्रमा ४६,००० भन्दा बढी मानिसको मृत्यु भएको भूकम्पले विनाश गरि सके पछि आज फेरि भूकम्प आएको एनविसिन्यूजले समाचारमा उल्लेख गरेको छ ।भूकम्पको केन्द्रविन्दु टर्कीको सुदूर दक्षिणमा रहेको उजुनबाग सहर नजिकै, सिरिया र भूमध्यसागरको नजिक रहेको युएसजीएसले जनाएको छ ।टर्की सरकारले पनि आफ्नो ट्विटर खातामा भूकम्पको जानकारी दिएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #भूकम्प तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप