Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारइन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प


जकार्ता । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ ।
भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर ९(६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ । भूकम्पले पु–याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरुमा जनाइएको छ । एजेन्सी


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #भुकम्प

तपाईको प्रतिक्रिया दिनुहोस