Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारह्यारी र मार्कलले शाही परिवारसँग क्रिसमस नमनाउने

ह्यारी र मार्कलले शाही परिवारसँग क्रिसमस नमनाउने


बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केल शाही परिवारका सदस्यहरूसँग क्रिसमसमा सहभागी नहुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रिन्स ह्यारीको विवादास्पद संस्मरणात्मक पुस्तक स्पेयरको विवरणहरू सार्वजनिक भइरहेका बेला उनी क्रिसमसमा उपस्थित नहुने सम्भावना रहेको ती सञ्चार माध्यमहरूले जनाएका हुन् ।

उनको संस्मरणात्मक पुस्तक स्पेयर सन् २०२३ को १० जनवरीमा प्रकाशित हुनेछ ।ह्यारी अहिले क्यालिफोर्नियामा आफ्नी पत्नी मेघन मार्कलसँग बस्छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस