Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारट्विटरको एकल निर्देशक र सीईओ बने एलन मस्क

ट्विटरको एकल निर्देशक र सीईओ बने एलन मस्क


अमेरिकी खर्बपति व्यापारी एलन माइक्रोब्लगिङ वेबसाइट ट्विटरका प्रमुख कार्यकारी अधिकारी (सीईओ) बनेका छन् ।

अमेरिकी शेयर नियामक सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक)मा कम्पनीले बुझाएको फाइलिङका अनुसार ट्विटरको सञ्चालक समितिका सबैलाई बर्खास्त गरेपछि उनी एक मात्रै निर्देशकका रुपमा रहेका छन् । अहिले उनी सीईओ पनि हुन् ।

कम्पनीले धमाधम कर्मचारीहरु निकाल्ने अफवाहको मस्कले खन्डन गरेको केही समयपछि मस्क अन्तरिम सीईओ बनेको खबर बाहिरिएको हो ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस