Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारगुजरातको मोरबीमा पुल भत्किँदा कम्तिमा ३२ जनाको निधन

गुजरातको मोरबीमा पुल भत्किँदा कम्तिमा ३२ जनाको निधन


गुजरातको मोरबीमा आइतबार माचु नदीमा बनेको एउटा पुल भत्किएको छ ।

पुल भत्किँदा कम्तिमा ३२ जनाको निधन भएको बताइएको छ । दर्जनौँ मानिस नदीमा खसेका हुनसक्ने अनुमान गरिएको छ ।

तत्काल त्यहाँ राहत तथा उद्धारको काम सुरु गरिएको छ । यसबारे थप समाचार आउने क्रममा छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #निधन

तपाईको प्रतिक्रिया दिनुहोस