गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ न्यान्सी पेलोसीका पतिको टाउको शल्यक्रिया ,दाहिने हात र हातमा गम्भीर चोटपटक न्यान्सी पेलोसीका पतिको टाउको शल्यक्रिया ,दाहिने हात र हातमा गम्भीर चोटपटक दीप संञ्चार कात्तिक १२, २०७९ गते ९:४६ मा प्रकाशित अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसीको शुक्रबार शल्यक्रिया गरिएको छ । उनको टाउकोमा चोट लागेको र भाचिएको छ भने दाहिने हात र हातमा गम्भीर चोटपटक लागेको न्यान्सी पेलोसीले बिज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएकी छन् ।अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसीले घर तोडेर भित्र पसेका आक्रमणकारीले आक्रमण गर्न साथ सांकेतिक शब्द समेत प्रयोग गर्दा ठूलो दुर्घटना हुन् बाट बचेका छन् ।पेलोसीले घर भित्र पस्ने बित्तिकै ९११ मा खबर गरे तर उनले दूर संचार प्रणाली खुला (लाइन ओपेन) राखी रहे र बोली रहे ।पेलोसीले कोड(सांकेतिक शब्द)मा कुरा गरिरहेका थिए ताकी प्रेषक (अपरेटर)ले यसलाई सुनेर केही गलत भएको छ भन्ने बुझ्न सकियोस् भनि उनले त्यसो गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप