गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रोजर फेडेररले अन्तिम खेल खेल्दै खेल जीवनको अन्त्य गरे रोजर फेडेररले अन्तिम खेल खेल्दै खेल जीवनको अन्त्य गरे दीप संञ्चार असोज ८, २०७९ गते १९:०३ मा प्रकाशित टेनिसका महान खेलाडी रोजर फेडेररले अन्तिम खेल खेल्दै खेल जीवनको अन्त्य गरेका छन । रोजर फेडेररले आफ्नो लामो समयदेखि प्रतिद्वन्द्वीबाट दोहोरो (डबल्स)-साझेदार बनेका राफेल नाडालसँग लन्डनको लेभर टेनिस कप प्रतियोगितामा गत शुक्रबार राति टेनिसलाई बिदाइ गरे।१५ महिनादेखि प्रतिस्पर्धा नगरेका फेडेरर र नाडाल अमेरिकाका फ्रान्सिस टियाफो र ज्याक सोकसँग ४–६, ७–६ ९२०, ११–९ को अन्तिम खेल ९फाइनल०मा पराजित भएका थिए ।खेल पछि स्विस टेनिस प्रसिद्ध खेलाडी तथा २० पटकको ग्रान्ड स्लाम(महत्वपूर्ण प्रतियोगिता)का विजेता फेडेरर भावुक हुदै आए । सबै दर्शकहरुलाई हात हल्लाए र धन्यवाद दिए ।फेडेररले भने, ‘यो उत्कृष्ट यात्रा हो । “म यो सबै फेरि गर्नेछु।” मध्यरातसम्म चलेको दुई घन्टाभन्दा बढी लामो प्रतियोगिताको समापन क्षणहरूमा दर्शकहरूले हौशला दिदै नारा लगाएका थिए ।उनी आफ्नो टोलीसँग आँखा पुछ्दै तस्बिर लिएका थिए ।तस्बिर कृतज्ञता : एपीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न