Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारयुक्रेनले ईरानी मानवरहित बिमान मैदानमा झार्यो

युक्रेनले ईरानी मानवरहित बिमान मैदानमा झार्यो


युक्रेनको सेनाले मंगलबार पहिलो पटक युद्धको मैदानमा रूसले प्रयोग गरेको इरानी-आपूर्ति गरिएको मानवरहित युद्धबिमान झारेको दावी गरेको छ

अमेरिकी गुप्तचर निकायले गत जुलाईमा सार्वजनिक रूपमा चेतावनी दिएको थियो ।

तेहरानले युक्रेनको युद्धमा सहयोग गर्न रुसलाई सयौं बम रोक्ने मानवरहित युद्द बिमीन पठाउने योजना बनाएको थियो।

इरानले सुरुमा यसलाई अस्वीकार गरेको थियो।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेन

तपाईको प्रतिक्रिया दिनुहोस