Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको युक्रेन अघोषित भ्रमण

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको युक्रेन अघोषित भ्रमण


अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनको अघोषित भ्रमण गरेका छन ।

विदेशमन्त्रि ब्लिन्केनले बिहीबार युक्रेनको एक अघोषित यात्रा गरेका छन् ।छ महिना भन्दा बढी अघि रूसले आक्रमण गरेपछि यो देशको उनको दोस्रो भ्रमण हो ।

शीर्ष अमेरिकी कूटनीतिज्ञले युक्रेनी अधिकारीहरूसँग भेट गर्नेछन भनि सिएनएनले समाचार लेखेको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेन तनाव

तपाईको प्रतिक्रिया दिनुहोस