गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ बेलायती पाउण्ड ३७ बर्ष यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झर्यो बेलायती पाउण्ड ३७ बर्ष यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झर्यो दीप संञ्चार भदौ २०, २०७९ गते १८:५२ मा प्रकाशित बेलायती पाउण्ड ३७ बर्ष यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झरेको छ । सन् १९८५ यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झरेको समाचार सिएनएनले जनाएको छ ।बेलायती पाउण्ड सोमबार सेप्टेम्बर ५ ,२०२२ का दिन अमेरिकी डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झरे पछि बेलायतको अर्थतन्त्रमा थप समस्याको सङ्केत गरेको छ ।सोमबार बिहान प्रारम्भिक पाउन्ड मार्केटवाच अनुसार ०.३ % १.१४४३ डलरमा झरेको जनाएको छ । अहिले ऊर्जा संकटको सामना गर्दा यूरोको लागी पनि समान गिरावट ल्याउने सिएनएनले उल्लेख गरेको छ ।यसले यो संकेत गर्दछ कि बोरिस जोनसनको उत्तराधिकारी अर्थात् अब आउने बेलायतका नयाँ प्रधानमन्त्रीले चुनौतीहरूको सामना गर्नु पर्नेछ ।मार्केटवाच स् यस्तो प्रतिष्ठान हो जस्ले आर्थिक सूचना प्रदान गर्दछ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप