गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनको स्वतन्त्रा दिवसमा जेलेन्स्कीले भने : रूसले आक्रमण गरेको दिन युक्रेनको “पुनर्जन्म” युक्रेनको स्वतन्त्रा दिवसमा जेलेन्स्कीले भने : रूसले आक्रमण गरेको दिन युक्रेनको “पुनर्जन्म” दीप संञ्चार भदौ ९, २०७९ गते ११:२७ मा प्रकाशित युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ६ महिना अघि रुसले आक्रमण गरेको दिन देशको ‘पुनर्जन्म’ भएको बताएका छन् । युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको आज ३१ बर्ष भएको छ । बुधवार युक्रेनी स्वतन्त्रता दिवस मनाउनको लागि भावनात्मक अङ्कियदृश्य ९भिडियो ०सन्देशमा बोल्दै युक्रेनीहरूले “हाम्रो शब्दहरू कामले प्रमाणित गर्नुपर्दछ” उनले भने। “फेब्रुअरी २४ का दिन बिहान ४ बजे उदय भएको नयाँ राष्ट्र जन्मेको होइन, पुनर्जन्म भएको छ। यो राष्ट्र रोएन, चिच्याएको छैन, डराएको छैन, भागेको छैन, हार मानेको छैन। नबिर्सनु होला ।” उनले भाषणमा भने । जेलेन्स्कीले स्वतन्त्रता दिवस मनाउने युक्रेनीहरूलाई श्रद्धांजलि अर्पण गरे। उनले यसअघि युक्रेनीहरूलाई स्वतन्त्रता दिवसमा थप सावधानी अपनाउन चेतावनी दिएका थिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप