गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार रुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार दीप संञ्चार साउन २०, २०७९ गते २०:११ मा प्रकाशित रुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार रहेको रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बताए ।अमेरिकी बास्केटबल खेलाडी ब्रिटनी ग्रिनरलाई लागूऔषध तस्करीको आरोपमा रूसमा गत बिहिबार रुसी अदालतले ९ वर्षको कैद सजाय सुनाएको छ । यो कारागार सजाय सुनाए पछि यो कुरा आएको हो ।रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच सहमति भएको विद्यमान कूटनीतिक माध्यम मार्फत वासिङ्टनसँग कैदी आदानप्रदानबारे छलफल गर्न मस्को तयार रहेको बताएका छन् ।“हामी यस विषयमा छलफल गर्न तयार छौं, तर राष्ट्रपति पुटिन र जो बाइडेनबीच सहमति भएको माध्यमको ढाँचा भित्र,” सेर्गेई लाभरोभले कम्बोडियाको भ्रमणको क्रममा भने।“यदि अमेरिकीहरूले फेरि सार्वजनिक कूटनीतिको सहारा लिने निर्णय गर्छन भने त्यो उनीहरूको मामला हो र म यो उनीहरूको समस्या हो भनेर पनि भन्छु,” उनले थपे।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न