गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको युक्रेनी सेनाले दाबी डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको युक्रेनी सेनाले दाबी दीप संञ्चार साउन १७, २०७९ गते १९:४१ मा प्रकाशित युक्रेनको डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको युक्रेनी सेनाले दाबी गरेको छ । युक्रेनी सेनाका अनुसार गत २४ घण्टामा पूर्वी डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको जनाएका छन् ।युक्रेनी सेनापतिले रणभूमिको अवस्था बारेमा अध्यावधिक गर्दै स्थितिमा रूसी ईकाइहरूले घाटा बेहोरेका र धेरै क्षेत्रमा पछि हटेको बताए।।“शत्रुहरु सोलेदार, वर्श्याना र बाख्मुतका क्षेत्रमा आक्रमण कारबाहीका साथ रणनीतिक स्थिति सुधार गर्ने प्रयास गर्यो, तर असफल भयो र पछि हट्यो,” सेनाका प्रमुखले भने।डोनेट्स्क शहरको उत्तरमा रहेको अवडिभका नजिकै अघि बढ्ने अर्को रुसी प्रयासलाई पनि पछि हटाइएको छ ,उनले भने ।दक्षिणी मोर्चामा सेनाले इन्हुलेट्स नदीमा व्यापक गोलाबारी भएको बताएका छन् भने जहाँ रूसीहरूले युक्रेनी सेना अगाडी बढेकोमा रोक्ने प्रयास गरि रहेको बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #रुस-युक्रेन संकट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर…पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने