गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसको कब्जामा रहेको खेरसनमा रणनितीक पुलमा युक्रेनी सेनाद्वारा आक्रमण रुसको कब्जामा रहेको खेरसनमा रणनितीक पुलमा युक्रेनी सेनाद्वारा आक्रमण दीप संञ्चार साउन ४, २०७९ गते १८:४५ मा प्रकाशित युक्रेनी सेनाले रुसको कब्जामा रहेको खेरसनमा रणनीतिक पुल माथि प्रहार गरेको बताएको छ ।रुसी सरकारी समाचार सँस्था टासका अनुसार दक्षिणी युक्रेनमा रुसको कब्जामा रहेको खेरसन क्षेत्रको एउटा पुलमा लगातार दुई दिनसम्म युक्रेनी सेनाले गोलाबारी गरेको छ।बुधवार आठ वा नौ प्रक्षेप्यास्त्रहरू एन्टोनोव्स्की पुलमा प्रहार भएको रूसी समर्थित प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभलाई उद्धृत गर्दै टासले विवरण दिएको छ ।स्ट्रेमोसोभका अनुसार गोलाबारीमा पुल “धेरै नराम्ररी क्षतिग्रस्त” भएको तर यो भत्किने खतरा नभएको बताए।मंगलबार सामाजिक सञ्जालमा साझा गरिएका अङ्कियदृश्य(भिडियो)मा पुलमा क्षति पुगेको देखाइएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला, #रूस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप