Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच ३ वर्षपछि पहिलो पटक भेटवार्ता

अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच ३ वर्षपछि पहिलो पटक भेटवार्ता


एजेन्सी -अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आफ्ना चिनियाँ समकक्षीसँग आइतबार वार्ता गर्नुभएको छ जुन तीन वर्षयता दुई देशका रक्षा मन्त्रीहरूबीचको पहिलो बैठक हो र यसलाई ‘महत्वपूर्ण पहिलो कदम’ भनी वर्णन गरिएको छ ।

‘यो एकदमै स्पष्ट र विचारहरू आदानप्रदान गर्ने अवसर थियो जसमा मैले अष्ट्रेलियामा धेरै चिन्ताका मुद्दाहरू उठाएँ,’ मार्ल्सले एक सुरक्षा शिखर सम्मेलनकका क्रममा सिङ्गापुरमा पत्रकारहरूलाई बताएका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस