Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारहमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारमा प्रतिबन्धित लागुपदार्थ १०.३० केजी बरामद

हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारमा प्रतिबन्धित लागुपदार्थ १०.३० केजी बरामद


हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले कतारमा प्रतिबन्धित लागुपदार्थ बरामद गरेको छ ।

कतार भन्सारले सामाजिक सञ्जालमा पोस्ट गरि उक्त वस्तुको तस्बिर शेयर गर्दै यात्रुको झोलामा १०।३० केजी तौलको निषेधित सुर्ति फेला परेको बताएको छ ।

प्रतिबन्धित वस्तुहरू बरामद गरी अधिकारीहरूलाई पठाइएको भन्सारले जनाएको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #लागु औषध

तपाईको प्रतिक्रिया दिनुहोस