Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु

ज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु


युक्रेनको ज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीले बताएका छन ।

ज़ाइटोमिर क्षेत्रका गभर्नर भिटाली “बुनेच्कोले आइतवार ज़ाइटोमिर क्षेत्रको मालिनमा रूसी क्षेप्यास्त्र आक्रमणमा कम्तिमा एक व्यक्तिको मृत्यु भएको युक्रेनको रणनीतिक सञ्चार र सूचना सुरक्षा केन्द्रको टेलिग्राम पोस्ट९ संचार माध्यम ०ले बताएको छ।

अहिलेसम्म म थप स्पष्ट केही भन्न सक्दिन,एक जना पीडितको बारेमा जानकारी पहिले नै पुष्टि भइसकेको छ।

मालिनलाई लागेको प्रहार मे २० मा भएको झट्कासँग मिल्दोजुल्दो छ। घटनास्थलमा आगो लागेको र निभाइएको बुनेच्कोले भने।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेनमाथि रुसी हमला

तपाईको प्रतिक्रिया दिनुहोस