गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ हमाद विमानस्थलबाट अवैध लागु औषध बरामद हमाद विमानस्थलबाट अवैध लागु औषध बरामद दीप संञ्चार जेठ ५, २०७९ गते २०:२७ मा प्रकाशित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रतिबन्धित लागु औषध तस्करी गर्ने प्रयासलाई भन्सार विभागले विफल बनाएको छ । विभागले ६।१०७ किलोग्राम लागू औषध बरामद गरेको जनाएको छ लागू औषध सँगै केही अवैध कतारी रियाल पनि जफत गरिएको छ ती यात्रुले झोलाको तल्लो भागमा लुकाइ ल्याउँदै गरेको अवस्थामा समात्न सफल भएको होकेही दिन पहिले १.०५७ किलो हिरोइन र १.०५४ केजी शाबो बाथ ट्युब भित्र लुकाएर ल्याउँदै गर्दा अधिकारीहरूले पक्राउ गरेका थिए । विभागले दुवै घटनामा कुन मुलुकको कति जना नागरिक पक्राउ परे भन्नेबारे केही खुलाएको छैनभन्सार विभागले कतारले प्रतिबन्ध गरेका अवैध सामान नल्याउन अनुरोध गर्दै आएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #लागु औषध तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप