गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनमा जारी आक्रमणको फाइदा उठाउँदै चीनले रुसबाट कोइलाको आयात बढायो युक्रेनमा जारी आक्रमणको फाइदा उठाउँदै चीनले रुसबाट कोइलाको आयात बढायो दीप संञ्चार वैशाख २४, २०७९ गते २१:३३ मा प्रकाशित काठमाडौं- युक्रेनमा जारी रुसी आक्रमणको फाइदा उठाउँदै चीनले रुसबाट अत्यन्त सस्तो मूल्यमा कोइला आयात गरिरहेको खुलासा भएको छ ।जापान तथा पश्चिमा मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाएका कारण चीनले मौकाको फाइदा उठाएको जनाइएको छ ।गत मार्च महिनामा मात्रै चीनले रुसबाट ३ लाख २१ हजार ३ सय ८० टन लिक्विफाइड न्याचुरल ग्यास ९एलएनजी० आयात गरेको थियोगत वर्षको मार्च महिनामा पनि चीनले लगभग यतिकै परिमाणमा रुसबाट ग्यास आयात गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।यद्यपि सोही अवधिमा भने रुसबाट चीनतर्फ कोइलाको आयात ह्वात्तै बढेको बताइएको छ । एएनआईका अनुसार गत वर्षको मार्च महिनामा चीनले रुसबाट ५ लाख ९० हजार टन कोइला आयात गरेको थियो ।तर, यो वर्षको मार्च महिनामा रुसबाट चीनतर्फ हुने कोइलाको आयात बढेर १४ लाख टन पुगेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप