गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ माइक टायसनले विमानभित्रै यात्रुलाई मुक्का प्रहार गरेपछि… माइक टायसनले विमानभित्रै यात्रुलाई मुक्का प्रहार गरेपछि… दीप संञ्चार वैशाख ११, २०७९ गते १०:०१ मा प्रकाशित एजेन्सी-पूर्वहेवीवेट बक्सर माइक टायसनले विमानभित्र एक यात्रुलाई मुक्का हानेका छन् । आफूमाथि पानीको बोतल फालेपछि टायसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन् ।घटनाबारे विमानमा खिचिएको एउटा भिडियोमा टायसनले एक अज्ञात व्यक्तिलाई बारम्बार मुक्का प्रहार गरेको देखिन्छ । त्यस्तै, आफ्नो सिटमा उनी टाउको झुकाएको पनि देखिन्छन् ।टायसनसँग ‘एक आक्रामक यात्रुसँग विवाद ’ भएको र ती यात्रुले टायसनलाई ‘दुव्र्यवहार’ गरेको बक्सिङ हल अफ फेमरका प्रवक्ताले पुष्टि गरे । प्रहरी परिचालन गरी दुबै जनालाई केही समय नियन्त्रणमा लिइएको थियो । ‘एक घाइते’लाई सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य उपचार गरेको प्राप्त विवरणहरूमा जनाइएको छ ।घटनाबारे विस्तृत विवरण नदिइएको र प्रहरी अनुसन्धानलाई सहयोग नगरेको सान फ्रान्सिस्को प्रहरी विभागका प्रवक्ताले बताएका छन् । थप अनुसन्धान पेन्डिङ गर्दै दुबै जनालाई गरिएको प्रवत्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान खुलाएका छैन् । क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #मुक्का प्रहार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला