गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने निना ख्रुस्चेभाको दाबी रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने निना ख्रुस्चेभाको दाबी दीप संञ्चार वैशाख ४, २०७९ गते २०:२० मा प्रकाशित एजेन्सी- पूर्वसोभियत नेता निकिता ख्रुस्चेभकी पनातिनीले रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने बताएकी छिन् । अमेरिकामा अन्तर्राष्ट्रिय मामिलाकी प्राध्यापक निना ख्रुस्चेभाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने बताएकी हुन् । युद्धमा विजय दाबी गर्नका लागि पुटिनले जे पनि गर्ने उनको विश्वास छ ।‘मलाई लाग्छ कि पुटिनले यो युद्ध जित्ने योजना बनाएका छन् । उनी कुनै पनि हालतमा युद्ध जित्ने योजना छन्’, उनले भनिन् । निकिता ख्रुस्चेभले सोभियत संघको नेतृत्व गर्दा शीतयुद्धकालीन लामो दूरीका क्षेप्यास्त्रहरूभन्दा रणनीतिक आणविक हतियार कम शक्तिशाली छन् ।पुटिनको लामो समयदेखिकी आलोचक तथा न्युयोर्कको न्यु स्कुलकी प्राज्ञ निना मस्कोले युक्रेनी भूमिमा विनाशकारी प्रभाव पार्न त्यस्ता हतियार प्रयोग गर्न सक्ने त्रास व्यक्त गर्छिन् ।रुसले युक्रेनमा आक्रमण गरेको केही दिनपछि खुस्चेभले विकासबाट आफू लज्जित भएको र जीवितै भएको भए उनका हजुरबुवाले यो आक्रमणलाई ‘घृणित’ भन्ने सक्ने बताइन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला