गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनको कीभ क्षेत्र खाली गर्न खोज्दा सात सर्वसाधारणको मृत्यु : युक्रेनी रक्षा मन्त्रालय युक्रेनको कीभ क्षेत्र खाली गर्न खोज्दा सात सर्वसाधारणको मृत्यु : युक्रेनी रक्षा मन्त्रालय दीप संञ्चार फागुन २९, २०७८ गते ७:५५ मा प्रकाशित एजेन्सी -युक्रेनी रक्षा मन्त्रालयले कीभ क्षेत्र खाली गर्न खोज्दा सात सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युक्रेनको किभ क्षेत्रबाट भाग्न खोज्दा महिला र एक बालकसहित सात सर्वसाधारणको मृत्यु भएको युक्रेनी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।“रुसीहरुले कीभ क्षेत्रका महिला र बालबालिकाको स्तम्भमा गोली हानेका छन्, जो पहिले नै सहमति भएको ‘ग्रीन’ कोरीडोर अर्थात् अनुमति दिइएको निकाश मार्गमा बाहिर निकाल्न खोजिरहेका थिए। यो क्रूर कार्यको परिणाम (सात जनाको मृत्यु । र ,तीमध्ये एक जना बालक छन्, ” युक्रेनी रक्षा मन्त्रालयले जनायो ।यद्यपि युक्रेनको रक्षा गुप्तचर बिभागले अध्यावधिक गरि नागरिकहरू अनुमति नभएको निकाशी मार्ग “ग्रिन करिडोर” मा सहमति नभएको बाटोमा भागिरहेका थिए भनेको छ ।युक्रेनको गुप्तचर संस्थाका अनुसार शुक्रबार महिला र बालबालिकाको समूह कीभको पेरेमोगा गाउँ नजिकै खाली गर्न प्रयास गरिरहेका थिए जब उनीहरूलाई रुसीहरूले गोली हानेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।रुसले यस घटनामा तुरुन्तै टिप्पणी गरेन । युक्रेनमा आक्रमण गरेपछि नागरिकहरूलाई निशाना बनाएको कुरालाई रुसले अस्वीकार गरेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप