गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनको दोस्रो ठूलो शहर खारकिवमा छिर्यो रुसी सेना युक्रेनको दोस्रो ठूलो शहर खारकिवमा छिर्यो रुसी सेना दीप संञ्चार फागुन १५, २०७८ गते १३:३९ मा प्रकाशित एजेन्सी -रुसको सेना युक्रेनको दोस्रो ठूलो शहर खारकिवमा प्रवेश गरिसकेको छ । एक स्थानीय अधिकारीले यसबारे जानकारी दिएका हुन् । साथै रुसले युक्रेनको शहर नोव काखोवकामाथि पूर्ण रुपमा कब्जा जमाइसकेको छ ।यसैबीच समाचार एजेन्सी रोयटर्सका अनुसार किएवमा हवाई हमलाको चेतावनी जारी गरिएको छ । समाचार एजेन्सी रोयटर्सका यसको पुष्टि गरेका हुन् ।उता खारकिव रिजनल एडमिनिस्ट्रेशनका प्रमुखले हल्का सैन्य वाहन शहरमा प्रवेश गरेको जानकारी दिएका छन् ।यो बयान अघि रुसका थुप्रै बख्तरबन्द गाडी उत्तर–पूर्वी शहरको सडकमा देखिएको फुटेज सार्वजनिक भएका थिए ।स्थानीय प्रशासनले मानिसलाई घरभित्रै बस्न अपिल गर्दै भनेको छ, ‘शेल्टर नछोड्नुहोस् युक्रेनको सेनाले दुश्मनलाई नष्ट गरिरहेको छ । नागरिकलाई सडकमा नआउन भनिएको छ ।’यसैबीच युक्रेनको दक्षिणको एउटा शहर नोवा काखोवकामाथि रुसको कब्जा भएकमो पनि खबर छ ।युक्रेनको मिडिया रिपोर्टमा बताइएको छ, ‘यो सानो तर रणनीतिक रुपमा चर्चित शहरलाई रुसले आफ्नो कब्जामा लिएको छ । यो शहर एक नदीको किनारामा छ जसमार्फत् क्राइमियामा पानीको आपूर्ति हुन्छ ।’क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप