Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारसमृद्धि हाँसिल गर्न मतभिन्नतालाई पन्छाएर साझा आधार खोज्छौँ -राष्ट्रपति सी

समृद्धि हाँसिल गर्न मतभिन्नतालाई पन्छाएर साझा आधार खोज्छौँ -राष्ट्रपति सी


एजेन्सी -चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार एकअर्काप्रतिको सम्मानका आधारमा विभिन्न देश र सभ्यताहरू मिलेर समृद्धि हाँसिल गर्न मतभिन्नतालाई पन्छाएर साझा आधार खोज्ने बताएका छन् ।

विश्व आर्थिक मञ्चको २०२२ भर्चुअल सत्रमा विशेष सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले उक्त टिप्पणी गरेका हुन् । -सिन्ह्वा


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस