गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अस्ट्रेलियाको पूर्वसंसद भवनमाप्रदर्शनकारीहरुद्वारा आगजनी अस्ट्रेलियाको पूर्वसंसद भवनमाप्रदर्शनकारीहरुद्वारा आगजनी दीप संञ्चार पुस १५, २०७८ गते १४:१५ मा प्रकाशित अस्ट्रेलियाको राजधानी क्याबेरामा प्रदर्शनकारीले पुरानो संसद भवनमा आगजनी गरेका छन्। बिहीबार आदिवासीहरुको स्वायत्तताको पक्षमा प्रदर्शन गरेकाहरुले पूर्वसंसद भवनमा आगजनी गरेका हुन्।आगलागीमा कोही घाइते भएका छैनन्। पुरानो संसद भवनको प्रमुख द्वारमा क्षति पुगेको छ। अग्नि नियन्त्रकले केहीबेरमै आगो नियन्त्रणमा लिएका थिए। अहिले ऐतिहासिक भवनका रुपमा प्रयोग गरिँदै आएको भवनमा कार्यरत कर्मचारीहरुलाई आगो लागेलगत्तै सुरक्षित रुपमा बाहिर निकालिएको थियो।‘म्युजियम अफ अस्ट्रेलियन डेमोक्रेसी’ का रुपमा रहेको भवनमा डिसेम्बर २० मा आदिवासीहरुले प्रदर्शन गरेका थिए। त्यसपछि सो भवन बन्द गरिएको थियो।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न