Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारराष्ट्रपति सी र शान्तिपूर्ण चीन निर्माणका मोडेलहरू बीच भेट

राष्ट्रपति सी र शान्तिपूर्ण चीन निर्माणका मोडेलहरू बीच भेट


काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार बेइजिङमा देशको शान्तिपूर्ण चीन पहललाई कार्यान्वयन गर्ने रोल मोडलको प्रशंसा गर्दै उनीहरूसित भेट गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले उनीहरूलाई बधाइ दिदै उच्चस्तरीय शान्तिपूर्ण चीन निर्माणमा थप योगदान पुर्याउन प्रोत्साहित समेत गरेका छन् । -सिन्ह्वा


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस