गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ विश्वभर दैनिक संक्रमितको संख्या बढ्दै विश्वभर दैनिक संक्रमितको संख्या बढ्दै दीप संञ्चार पुस २, २०७८ गते ६:५९ मा प्रकाशित काठमाडौँ विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा एक लाख २४ हजार २४८, बेलायतमा ८८ हजार ३७६, फ्रान्समा ६० हजार ८६६, जर्मनीमा ५३ हजार ५७, स्पेनमा २८ हजार ९०० र इटलीले २६ हजार १०९ जना संक्रमित थपिएका छन् ।यही अवधिमा ४ लाख ७१ हजार २२३ जना कोरोनामुक्त भएका छन् भने ६ हजार ३२९ जना संक्र्रमितको मृत्यु भएको छ ।कोरोनाबाट निको हुनेमा अमेरिकामा ५३ हजार ८१४, जर्मनीमा ५८ हजार ९००, रुसमा ४० हजार ४३४, फ्रान्समा ३४ हजार २८५ जना रहेका छन् ।कोरोनाबाट मृत्यु हुनेको संख्या रुसमा एक हजार १३३, अमेरिकामा ८७३, जर्मनीमा ४७९, फ्रान्समा १८८ र टर्कीमा १६७ जना छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न