Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारपूर्वी इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प

पूर्वी इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प


काठमाडौँ

इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ ।

भूकम्प जाकार्ता समय अनुसार ११स्२६ मा गएको थियो । मालुकु बरात दया जिल्लाको १६३ किलोमिटर दक्षिण(पश्चिममा केन्द्रबिन्दु र समुद्रको तल २६ किलोमिटर गहिराइमा रहेको एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार सुनामीको खतरा भने प्रक्षेपण गरिएको छैन ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस