गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ बेलायती गुप्तचर प्रमुखले भने – बेलायतका लागि चीन, रुस र इरान खतरा बेलायती गुप्तचर प्रमुखले भने – बेलायतका लागि चीन, रुस र इरान खतरा दीप संञ्चार मंसीर १५, २०७८ गते ७:४८ मा प्रकाशित काठमाडौँबेलायती गुप्तचर एजेन्सी एमआई ६ का प्रमुख रिचर्ड मूरले अहिले बेलायती गुप्तचर निकायका लागि चीन, रुस, इरान र आतंकवाद चारवटा प्रमुख खतरा रहेको बताएका छन् ।सम्भवतः यो पहिलो पटक बेलायती गुप्तचर प्रमुखले सार्वजनिक रूपमा यस्तो बयान दिएका छन्।समाचार एजेन्सी पीटीआईका अनुसार, मूरले भनेका छन्, ‘रुस, चीन र इरान लामो समयदेखि गुप्तचर निकायका लागि चुनौती रहेको छ । चौथो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अतिवाद रहेको छ।’चिनियाँ गुप्तचको बारेमा टिप्पणी गर्दै मूरले ठूला अपरेशनहरू गर्न भएको दाबी गरेका थिए ।उनले भने, ‘चिनियाँ गुप्तचर धेरै सक्षम छन्, बेलायत र हाम्रा सहयोगीहरू विरुद्ध व्यापक जासुसी अभियानहरू सञ्चालन गर्न जारी राख्छन्। यी अभियानहरू सरकारहरू र उद्योगमा काम गर्नेहरूचिनियाँ सरकारको चासोका विषयहरूमा अनुसन्धान गर्नेहरू विरुद्ध चलाइन्छ।’चिनियाँ गुप्तचर एजेन्सीहरूले चीनबाहिर बस्ने चिनियाँ नागरिकमाथि निगरानी राखेर थप दबाब दिने प्रयास गरेको पनि मुरले बताएका छन्।एजेन्सीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न