गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कारभित्र टाउको काटिएको शव फेला, मानिसको मासु खाने नरभक्षी पक्राउ कारभित्र टाउको काटिएको शव फेला, मानिसको मासु खाने नरभक्षी पक्राउ दीप संञ्चार मंसीर ७, २०७८ गते २१:०० मा प्रकाशित काठमाडौँरुसमा प्रहरीले एक नरभक्षीलाई पक्राउ गरेको छ। बीच सडकमा उसको कारको डिक्कीबाट टाउको काटिएको एक शव खसेपछि उसलाई पक्राउ गरिएको हो।त्यहाँको प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति मानिसको हत्या गरेर मासु खाने गर्थे। डेलीमेलका अनुसार यो घटना सोर्टभाला शहरको हो। आरोपीको नाम येगोर कोमारोव रहेको छ। उनी २३ वर्षका छन्। उनको कार अर्को गाडीसँग ठोक्किएको थियो जसका कारण डिक्की खुल्न गयो।डिक्की खुल्नेबित्तिकै त्यहाँ टाउको काटिएको शव बाहिर खसेको थियो। यो देखेर प्रहरी नै छक्क परेको थियो। ती युवक भाग्न खोज्दै थिए। तर प्रहरीले उनलाई तुरुन्तै पक्राउ गर्यो।उक्त कारमा भेटिएको शव ५० वर्षीय व्यवसायीको हो। कोमारोवको कारबाट प्रहरीले तासको पत्ता, डोरी र बोरा बरामद गरेको छ। उनका साथमा दुई साथी पनि थिए। उनीहरुबीच विवाद भएको र ३ जनाले मिलेर व्यवसायीको हत्या गरेको प्रहरीले जानकाकरी दिएको छ।पक्राउ परेका कोमारोवले व्यवसायीको हत्या गरेर टाउको काटी रगत र मासु खाएको बयान दिएका छन्। मुरा शरिर काट्न चक्कुको धारले काम नगरेको पनि उनले बताएका छन्। यसअघि पनि उनले अन्य व्यक्तिको हत्या गरी मासु खाएको अनुसन्धानबाट पत्ता लागेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप