गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमान्, छोराछोरीसहित भाञ्जीको सडक दुर्घटनामा मृत्यु श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमान्, छोराछोरीसहित भाञ्जीको सडक दुर्घटनामा मृत्यु दीप संञ्चार कात्तिक ३०, २०७८ गते १८:०० मा प्रकाशित काठमाडौँभारतको बिहारका लखिसरायमा भयानक सडक दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चारजना गम्भीर रुपमा घाइते भएका छन् ।भारतीय सञ्चार माध्यमका अनुसार यी सबै एक दाहसंस्कारमा समावशे भएर सुमो गाडीमा फर्किरहेका बेला ट्रकसँग ठोक्किएपछि दुर्घटना भएको हो ।दुर्घटना स्थलमा ज्यान गुमाउने ६ जना बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका नातेदार भएको स्रोतले बताएको छ ।सुमोमा १० जना सवार थिए । जानकारीका अनुसार लालजीत सिंहकी श्रीमती गीता देवीको दाह संस्कारमा समावेश भएपछि चालकसमेत एकै परिवार १० जना सुमो गोल्डमा गाउँ फिर्ता भइरहेको थिए ।तर बाटोमा नै खाना पकाउने खाली ग्यासले भरिएको ट्रकसँग उक्त सुमो ठोक्कियो । यसमा गीता देवीका श्रीमान् लालजीत सिंह, जेठो छोरा अमित शेखर उर्फ नेमानी सिंह, कान्छो छोरा रामचन्द्र सिंह, छोरी बेवी देवी, भाञ्जी अनिता देवी तथा चालक प्रितम कुमारको घटनास्थलमा नै मृत्यु भयो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप