गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसले भारतलाई किन दियो एस–४०० वायु क्षेप्यास्त्र ? रुसले भारतलाई किन दियो एस–४०० वायु क्षेप्यास्त्र ? दीप संञ्चार कात्तिक २९, २०७८ गते ६:४२ मा प्रकाशित काठमाडौँ –विश्वका शक्तिराष्ट्रहरुबीच हुन सक्ने जुनसुकै खतराको पनि सामना गर्ने तयारीमा छ। एकपछि अर्को ठूला हतियारहरुको जोहो गर्दै भारत आफूलाई शसक्त बनाउने प्रयास गरिरहेको छ।यसैबीच रुसले भारतमा एस–४०० क्षेप्यास्त्र पठाउन प्रक्रिया सुरु गरेको छ। रुसले चर्चित एस–४०० ट्रायम्फ नामक वायु क्षेप्यास्त्र प्रणाली वितरण सुरु गरेको हो।सैन्य प्राविधिक सहयोग संघीय सेवाका निर्देशक दिमित्री शुगैवले स्थानीय सञ्चारमाध्यसँग बताएअनुसार रुसले एस–४०० वायु रक्षा प्रणाली पठाउन गरिसकेको छ भने आगामी डिसेम्बर मध्यसम्म भारत पुगिसक्ने छ।भारत र रुसबीच सन् २०१६ अक्टोबर १५ मा मिसाइल सिस्टम सम्झौता भएको थियो। सम्झौताअनुसार नै करिब ५।४३ बिलियन डलर ९४० हजार करोड भारु०मा एस–४०० मिसाइल सिस्टम वितरण प्रक्रिया सुरु भएको हो।एस–४०० ट्रायम्फले भारतको वायु रक्षा क्षेप्यास्त्र प्रणालीमा ठूलो भूमिका खेल्ने बताइएको छ। सो क्षेप्यास्त्रले भारतको रक्षा गर्ने र भारतविरुद्ध लड्ने दुस्मनको क्षेप्यास्त्र प्रहारलाई क्षणभरमै ध्वस्त पार्ने बताइएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न