गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चीनले पाकिस्तानलाई दिएको अत्याधुनिक युद्धपोतले भारतलाई कति खतरा ? चीनले पाकिस्तानलाई दिएको अत्याधुनिक युद्धपोतले भारतलाई कति खतरा ? दीप संञ्चार कात्तिक २६, २०७८ गते ६:१६ मा प्रकाशित काठमाडौँ –भारत र चीनबीच लद्दाख सीमामा लामो समयदेखि बढेको बिबाद अझै सुल्झन सकेको छैन।भारत र चीनबीच तनाब बढ्दै गइरहेको बेला चीनले भने पाकिस्तान र अफगानिस्तान कब्जा गरेको तालिवानसँग हात बढाएको छ। भारतीय मिडियाको एक रिपोर्टका अनुसार आधुनिक कूटनीतिको युगमा यदि कुनै देशले अर्को देशलाई हतियार उपहार दिन्छ भने त्यो प्रायः मित्रता होइन रणनीति मात्र हो ।चीनले पाकिस्तानलाई अग्रिम र उच्च प्रविधियुक्त युद्धपोत दिएको छ । चीनले यो युद्धपोत सबैभन्दा ठूलो र प्राविधिक रूपमा अत्याधुनिक युद्धपोत भएको दाबी गरेको छ ।तर, चिनियाँ सामानको ग्यारेन्टी नभएको भारतीय मिडियाले दाबी गरेका छन्। प्रश्न उठ्छ किन रु यसमा भारतसँग प्रतिस्पर्धा गर्ने रणनीति छ ?यसलाई भारतको कोणबाट कस्तो चुनौती मान्नुपर्छ रु यसलाई भारतीय सुरक्षा विज्ञहरुले चीनले आफुलाई बलियो देखाउन अपनाएको एक रणनीतिका रुपमा मात्र लिएका छन्।ग्लोबल टाइम्सका अनुसार सोमबार हस्तान्तरण गरिएको उक्त युद्धपोत चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड ९ऋक्क्ऋ० द्वारा डिजाइन गरिएको हो।यो फ्रिगेट पाकिस्तानी नौसेनालाई सांघाईमा एक कमीशन समारोहमा हस्तान्तरण गरिएको थियो।पाकिस्तानी नौसेनाले सोमबार पठाएको विज्ञप्ति अनुसार टाइप ०५४एरपी फ्रिगेटलाई पीएनएस तुघ्रिल नाम दिइएको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप