गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ हामी आफ्नो चिहान खनिरहेका छौं : संयुक्त राष्ट्रसंघका महासचिव हामी आफ्नो चिहान खनिरहेका छौं : संयुक्त राष्ट्रसंघका महासचिव दीप संञ्चार कात्तिक १५, २०७८ गते २१:०० मा प्रकाशित काठमाडौँ –संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार ग्लासगोमा जीवाश्मा इन्धनमा हाम्रो लतले मानवतालाई विनाशतर्फ धकेलिरहेको बताएका छन्।उनले भने, “अब या त यसलाई रोकौं या यसले हामीलाई रोक्छ। अब यो भन्ने बेला आएको कि यो अ अति भयो।’त्यस्तै उनले थपे, ‘आफैंलाई कार्बनबाट मार्ने दौड धेरै चल्यो। प्रकृतिलाई शौचालयकारुपमा प्रयोग गरिएको धेरै भयो। गहिरो माइनिङ र ड्रिलिङ धेरै भयो।हामी आफ्नो चिहान खनिरहेका छौं।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप