गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ होमवर्क नगरेको भन्दै शिक्षकले विद्यार्थीमाथि लात्ति बर्सौउदा १३ वर्षीय किशोरको मृत्यु होमवर्क नगरेको भन्दै शिक्षकले विद्यार्थीमाथि लात्ति बर्सौउदा १३ वर्षीय किशोरको मृत्यु दीप संञ्चार कात्तिक ४, २०७८ गते २०:१४ मा प्रकाशित भारतको राजस्थानमा शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु भएको छ। चिलु जिल्लाको सालासर गाउँमा रहेको एक निजि विद्यालयका शिक्षकले कुटपिट गरेपछि ७ कक्षामा अध्ययनरत विद्यार्थीको मृत्यु भएको हो।१३ वर्षीय विद्यार्थीले होमवर्क नगरेका कारण शिक्षक उनीसँग रिसाएका थिए। मृतक गणेश कोलासरका पिता ओमप्रकाशले घटनाबारे जानकारी दिँदै उजुरी दर्ता गराएका थिए। गणेशले पटकपटक शिक्षक मनोजले आफूलाई बिनाकारण कुटपिट गरेको कुरा उनका पितालाई सुनाएका थिए।सदा झैं गणेश बुधबार पनि विद्यालय गएकका थिए। विहान करिब सवा नौ बजे शिक्षक मनोजले ओमप्रकाशलाई फोन गरेका थिए। उनले फोनमा गणेशले होमवर्क नगरेको जानकारी गएका थिए। शिक्षकले आफूले पिटेपछि गणेश बेहोस भएको पनि जानकारी दिए।त्यसपछि आत्तिएका ओमप्रकाशले घटनाबारे थप बुझ्दा मनोजले गणेशले मरेको नाटक गरिरहेको बताए। त्यसपछि ओमप्रकाश स्कुल पुगे। उनकी पत्नी त्यसअघि स्कुल पुगिसकेकी थिइन्। कक्षाका विद्यार्थीले शिक्षकले गणेशलाई लात्ती हानेर धेरै कुटपिट गरेको बताएका थिए। गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको बताइएको छ। प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप