गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ महाभारतको अनौठो कथा, गान्धारीको बिहे बाख्रोसँग ! महाभारतको अनौठो कथा, गान्धारीको बिहे बाख्रोसँग ! दीप संञ्चार असोज २०, २०७८ गते १३:०८ मा प्रकाशित काठमाडौँ महाभारत हिन्दू धर्मको अनुपम ग्रन्थ हो । यसमा अनेकौं आश्चर्यलाग्दा कथाहरू भेटिन्छन् । यहाँ तीमध्ये एउटा कथा प्रस्तुत गर्ने जमर्को गरिँदैछ ।धृतराष्ट्रको विवाह गान्धार देशकी राजकुमारी गान्धारीसँग भएको थियो । गान्धारीको कुण्डली दोष भएका कारण एक साधुको सल्लाहबमोजिम उनको विवाह एउटा बाख्रोसँग गरिएको थियो । पछि त्यो बाख्रोको बलि दिइयो ।यो कुरा गान्धारीको विवाहका बेलामा लुकाइएको थियो । पछि धृतराष्ट्रले यो कुरा थाहा पाएपछि गान्धार नरेश सुबाला र उनका छोराहरूलाई कारागारमा राखेर यातना दिइएको थियो ।एक एक गरी सुबालाका सबै छोरा मर्न थाले । उनीहरूलाई खानका लागि मुट्ठीभरि मात्र भात दिइन्थ्यो । सुबालाले आफ्नो सबभन्दा कान्छो छोरो शकुनिलाई प्रतिशोधका लागि तयार पारे । सबैजनाले आफ्नो भागको भात शकुनिलाई दिन्थे । ऊ बाँचेर कौरवको नाश गरोस् भन्ने चाहना उनीहरूमा थियो । मृत्युअघि सुबालाले धृतराष्ट्रलाई शकुनि छोड्न बिन्ती गरे र धृतराष्ट्रले त्यो बिन्ती माने । सुबालाले शकुनिलाई आफ्नो करङको हाडबाट पासा बनाउन भने र शकुनिका पिताको हाडबाट बनेको जुवाको त्यही पासा कौरव वंशको नाशको कारण बन्न पुग्यो ।शकुनिले हस्तिनापुरमा सबैको विश्वास जिते अनि १०० कौरवका अभिभावक बने । उनले दुर्योधनलाई युधिष्ठिरविरुद्ध भड्काएर महाभारत युद्धको आधार तयार पारे ।क्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…हेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट