गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको मिनेसोटा राज्यमा इथानोल बोकेको रेल लिकबाट खसेपछि घरहरू खाली गर्न बाध्य ,धेरै सवारी साधनमा आगलागी अमेरिकाको मिनेसोटा राज्यमा इथानोल बोकेको रेल लिकबाट खसेपछि घरहरू खाली गर्न बाध्य ,धेरै सवारी साधनमा आगलागी दीप संञ्चार चैत्र १६, २०७९ गते १९:०९ मा प्रकाशित अमेरिकाको मिनेसोटा राज्यमा इथानोल बोकेको रेल आफ्नो लिकबाट खसेपछि घरहरू खाली गर्न बाध्य भएका छन् ।रेमन्ड मिनेसोटामा बिहीबार बिहान इथानोल बोकेको रेल आफ्नो मार्ग (पटरी)बाट खसेको छ भने धेरै सवारी साधन(कार)हरूमा आगो लागेको अधिकारीहरूले भने। नजिकका बासिन्दाहरूलाई सावधानीको रूपमा आफ्नो घरहरू खाली गर्न बाध्य तुल्यायो भनि सिएनएनले समाचार लेखेको छ ।रेमण्ड फायर डिपार्टमेन्टले सामाजिक संजाल फेसबुक मार्फत करीव बिहान १ बजे रेल लिकबाट खसेको जनाएको छ ।बीएनएसएफ रेलवेका सार्वजनिक मामिलाका महानिर्देशक लेना केन्टले रेलले ईथनोल र मकैको रस (सिरप )सहित मिश्रित भाडा बोकेको सिएनएनलाई बताएकी छिन ।त्यहाँ कुनै चोटपटक भएको कुनै विवरण प्राप्त भएको छैन भने रेलमार्गका कर्मचारीहरू घटनास्थल पुगेका छन् । कन्डियोही काउन्टी शेरिफको कार्यालयले एक विज्ञप्तिमा जारी गर्दै रेल लिकका वरिपरिका आधा माइल भित्रका घरहरू खाली गरिएको जनाएको छ ।दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । मिनेसोटाको यातायात विभागले रेल आफ्नो मार्गबाट खसेको र आगलागीका कारण नजिकैको राजमार्ग बन्द गरेको दमकल विभागले जनाएको छ। रेमन्ड मिनियापोलिसबाट लगभग दुई घण्टा पश्चिममा पर्दछ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट