गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कुकुरलाई तालिम दिने क्रममा ढलिन् थाइ राजकुमारी कुकुरलाई तालिम दिने क्रममा ढलिन् थाइ राजकुमारी दीप संञ्चार पुस १, २०७९ गते १७:२२ मा प्रकाशित थाई राजाकी जेठी छोरी बुधवार साँझ मुटुको समस्याबाट ढलेको थाइल्याण्डको शाही दरबारले जनाएको छ । राजा वजिरालोङ्कोर्नकी जेठी छोरी राजकुमारी बज्रकितियाभा उत्तरपूर्वी बैंककमा आफ्ना कुकुरहरूलाई तालिम दिने क्रममा ढलेको दरबारले जनाएको छ ।४४ वर्षीया राजकुमाराीलाई तत्कालै नजिकैको अस्पताल लगिएको थियो । त्यसपछि उनलाई हेलिकप्टरबाट बैंकक लगिएको थियो जहाँ उनको उपचार भइरहेको छ ।दरबारले हिजो राति उनको अवस्था ‘कुनै हदसम्म स्थिर’ भनी वर्णन गरेको छ । केही रिपोर्टहरूले उनको अवस्था धेरै गम्भीर रहेको सुझाव दिएका छन् । राजकुमारी बज्रकितियाभालाई थाइल्याण्डमा सिंहासनको सबैभन्दा प्रशंसनीय उत्तराधिकारीको रूपमा हेरिन्छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप