गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ट्विटरको एकल निर्देशक र सीईओ बने एलन मस्क ट्विटरको एकल निर्देशक र सीईओ बने एलन मस्क दीप संञ्चार कात्तिक १५, २०७९ गते १२:३४ मा प्रकाशित अमेरिकी खर्बपति व्यापारी एलन माइक्रोब्लगिङ वेबसाइट ट्विटरका प्रमुख कार्यकारी अधिकारी (सीईओ) बनेका छन् ।अमेरिकी शेयर नियामक सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक)मा कम्पनीले बुझाएको फाइलिङका अनुसार ट्विटरको सञ्चालक समितिका सबैलाई बर्खास्त गरेपछि उनी एक मात्रै निर्देशकका रुपमा रहेका छन् । अहिले उनी सीईओ पनि हुन् ।कम्पनीले धमाधम कर्मचारीहरु निकाल्ने अफवाहको मस्कले खन्डन गरेको केही समयपछि मस्क अन्तरिम सीईओ बनेको खबर बाहिरिएको हो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप