अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको युक्रेन अघोषित भ्रमण
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनको अघोषित भ्रमण गरेका छन ।
विदेशमन्त्रि ब्लिन्केनले बिहीबार युक्रेनको एक अघोषित यात्रा गरेका छन् ।छ महिना भन्दा बढी अघि रूसले आक्रमण गरेपछि यो देशको उनको दोस्रो भ्रमण हो ।
शीर्ष अमेरिकी कूटनीतिज्ञले युक्रेनी अधिकारीहरूसँग भेट गर्नेछन भनि सिएनएनले समाचार लेखेको छ ।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेन तनाव
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस