गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कंगोमा ८ जना चिनियाँ नागरिकको अपहरण कंगोमा ८ जना चिनियाँ नागरिकको अपहरण दीप संञ्चार मंसीर ६, २०७८ गते ७:३१ मा प्रकाशित काठमाडौँप्रजातान्त्रिक गणतन्त्र कंगोमा ८ जना चिनियाँ नागरिक हतियारधारी समूहबाट अपहरणमा परेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार दक्षिणपूर्वी क्षेत्रस्थित एक सुन खानीबाट चिनियाँहरू अपहरणमा परेका हुन्।यस क्रममा हतियारधारी समूह र सेनाबीच झडपसमेत भएको थियो । जहाँ एक सैनिक मारिएको बताइएको छ । दक्षिणी किभु प्रान्तको मुकेरा गाउँमा आइतबार यस्तो घटना भएको बताइएको छ ।तर हतियारधारी समूहबारे कुनै पहिचान भएको छैन । एएनआईका अनुसार चिनियाँ खानी कम्पनीहरू र स्थानीय अधिकारीबीच पहिलेदेखि नै तनाबपूर्ण सम्बन्ध रहँदैआएको छ । जहाँ केही कम्पनीले इजाजतपत्र बिना गैरकानुनी रूपमा खानी सञ्चालन गरिरहेका छन्। क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप