गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भारतीय सेनाप्रमुखले भने– चीनसँग जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौँ भारतीय सेनाप्रमुखले भने– चीनसँग जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौँ दीप संञ्चार असोज १५, २०७८ गते १६:०४ मा प्रकाशित भारतीय सेनाप्रमुख जनरल एमएम नरवणेले चीनसँग सीमा सम्झौता नभएसम्म घटनाहरु जारी रहने बताएका छन् ।बिहीबार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित एक कार्यक्रममा बोल्दै नरवणेले दुई देशहरुबीचको सम्झौता नभएसम्म घटनाहरु जारी रहने बताएका हुन् ।अफगानिस्तानमा भएको पछिल्लो घटनाक्रममा पनि भारतीय सेनाले नजर राखेको उनले बताए । चीन र भारतको सीमा विवाद अझै जारी रहेको भन्दै आफूहरु जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको नरवणेले बताए ।‘यस्ता घटनाहरु तबसम्म भइरहन्छन्, जबसम्म सीमा विवादको दीर्घकालीन समाधान हुँदैन । त्यसैले दुवै देशले सीमामा शान्ति कायम राख्न बलियो प्रयास गर्नुपर्छ’, उनले भनेका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप