गृहपृष्ठ ∕ सुचना प्रविधि ∕ फोन उठाउँदा किन हेलो भनिन्छ ? यस्तो छ रोचक इतिहास फोन उठाउँदा किन हेलो भनिन्छ ? यस्तो छ रोचक इतिहास दीप संञ्चार असोज १२, २०७८ गते २०:३२ मा प्रकाशित काठमाडौँ –आजको आधुनिक युगमा प्रायः हरेक मानिसको हातमा मोबाइल फोन छ। मोबाइल हाम्रो दैनिक जीवनमा अपरिहार्य बनिसकेको छ। यस्तोमा चाहे मोवाइलमा होस् चाहे ल्याण्डलाइन फोनमा सबैले फोन उठाउने बित्तिकै पहिलो बोल्ने शब्द हो, ‘हेल्लो’। तपाइँले कहिल्यै सोच्नुभएको छ, मानिसहरुले फोन उठाउँदा किन हेलो भनेर कुरा सुरु गर्छन् रु यो कहाँबाट सुरु भयो रुयसरी शुरु भयो हेलोको शब्दसर्बप्रथम अलेक्जेण्डर ग्राहम बेलले टेलिफोनको आविष्कार शुरू गरेका थिए। टेलिफोनको आविष्कारपछि ग्राहमले सबैभन्दा पहिले साथी वाटसनसँग कुरा गरेका थिए।टेलिफोनको आविष्कारपछि क्रमशः यसको प्रयोग शुरू भयो। त्यसक्रममा मानिसहरु “आर यू दियर” र ९ब्जयथ० भनेर कुराकानी शुरू गर्दथे। त्यस क्रममा थोमस एडिसनले यसलाई ज्भ्ीीइ शब्दको प्रयोग गरे।त्यस समय यी दुइ कुरामा मानिसहरु विभाजित भए समय क्रमसंगै पछि थोमसले भनेको “जभििय” नै धेरै प्रचलनमा आयो र अहिले सम्म त्यहि नै छ।तर यो किन कसरी भनियो भन्ने कुरा आज सम्म पनि प्रस्ट छैन। कसैले कसैले यो शब्द फोन निर्माता ग्राहम बेलकी प्रेमिकाको नामबाट आएको शब्द हो भनि दाबि गरेका छन्। तर त्यो समाचार झुट भएको छ। उनको प्रेमिकाको नाम कुनै त्यस्तो थिएन। त्यो एउटा मिथ्या मात्र थियो।क्याटेगोरी : सुचना प्रविधि तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप