गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ एन आर एन ए दक्षिण कोरियाको ८ औँ कार्यसमिति चयन, अध्यक्षमा दीपक पुन मगर (नामावलीसहित) एन आर एन ए दक्षिण कोरियाको ८ औँ कार्यसमिति चयन, अध्यक्षमा दीपक पुन मगर (नामावलीसहित) सन्तोष खड्का साउन १३, २०७८ गते २३:०२ मा प्रकाशित सौल, दक्षिण कोरिया –गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको( NRNA KOREA-NCC) आठौँ महाधिवेशनबाट सचिव बाहेकका आई.सि.सि सदस्य,अध्यक्ष लगायतका सम्पूर्ण पदाधिकारीहरु सर्बसहमतिले निर्बाचित भएका छन् भने सचिब पदमा कडा प्रतिस्पर्धाका बिच परि गुरुङले बाजी मारेकी छन्। प्रतिस्पर्धामा हरि प्रसाद भट्टराई, राजकुमार राई( राजु) र परि गुरुङ उत्रिएका थिए।अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको( NRNA KOREA-NCC) आठौँ महाधिवेशनबाट आई.सि.सि सदस्यहरूमा सोम लामा र डा. बिमल सुवेदी, अध्यक्षमा दिपक पुन मगर, वरिष्ठ उपाध्यक्षमा सन्जिव कुमार राई, महिला उपाध्यक्षमा शुभद्र पालुङ्वा, उपाध्यक्षमा मनोज गौतम र किरण अधिकारी महासचिवमा रोशन भट्टराई, सचिवमा सिरी सत्याल र परि गुरुङ कोषाध्यक्षमा खिम काउचा मगर, सहकोषाध्यक्षमा सुनिल कन्दङ्वा, महिला संयोजकमा सुजाता बस्नेत, युवा संयोजकमा अनित थपालिया एंव सदस्यहरुमा डा.रोशन शर्मा, सन्तोष खड्का, रमेश थापा मगर, गंगा खतिवडा, अम्रिता लामिछाने गुरुङ, बुद्धि प्रसाद नेपाल र गम्भिर मान श्रेष्ठ निर्वाचित भएका छन्।निर्वाचित पदाधिकारीहरू बिभिन्न क्षेत्रका बिज्ञ एंब दक्षिण कोरियामा अति सकृय सामाजिक अभियान्ता समेत भएका साथै निर्बाचित पदाधिकारीहरूमा महिलाको सहभागीता अत्यन्तै उत्साहजनक हुनुले अब एन आर एन ए दक्षिण कोरियाको आठौँ कार्यसमितिले नयाँ इतिहास रच्नेमा कुनै शङ्का नभएको जानकारहरू बताउँछन्। आठौँ कार्य समितिका पदाधिकारीहरुलाई यही आउँदो शनिवार जुम मार्फत सपथ ग्रहण गराउन लागिएको निर्बाचनमा मण्डलले बताएको छ।क्याटेगोरी : विशेष रिपोर्ट, समाचार, एसियाट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप