गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ स्थानिय सरोकारवालासंग समन्वय गर्नु पर्छ —संस्थापक अध्यक्ष शाह स्थानिय सरोकारवालासंग समन्वय गर्नु पर्छ —संस्थापक अध्यक्ष शाह प्रिया स्मृती गजमेर पुस ७, २०७७ गते १७:०६ मा प्रकाशित दाङ्ग —देउखुरी सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष लिला शाहले सामुदायिक सेवा केन्द्रले समुदायमा हुने बिबिधखाले बिकृति विसंगति न्युनिकरणको स्थानिय सरोकारवाला निकाय सग सहकार्य गरेर अघि बढ्न आबश्यक रहेको बताएकी छन् ।बिगतमा स्थानिय तहमा हुने बिबाद समाधानको लागी सहयोगिको काम गर्दे आएकोमा अहिले स्थानिय तहका बिबाद निरुपणमा न्यायिक समिति रहेको बर्तमान अबस्थामा सामुदायिक सेवा केन्द्रले आफ्नो भुमिकालाई फरक तरिकाले नागरिकतह सम्म लैजान पर्ने उनको भनाई छ ।देउखुरी सामुदायिक सेवा केन्द्रले मंगलवार लमहीमा सेवा केन्द्रमा नयाँ आएका प्रहरी कर्मचारी सुजाता भन्डारीको स्वागत र यस अघि कार्यरत कर्मचारी बिमला आचार्यको बिदाई कार्यक्रममा बोल्दै उनले यस्तो बताईन ।संस्थाका अध्यक्ष किरण बिक्रम शाहको अध्यक्षता तथा संस्थाका कोषाध्यक्ष दिपा खत्रीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका निर्बतमान अध्यक्ष योगमाया शाही, वडा प्रहरी कार्यालय लमहीका सहयक प्रहरी निरिक्षक शिब कुमार चौधरी , भरत सुनार लगाएतले सामुदायिक सेवा केन्द्रले स्थानिय सरोकारवाला निकायसग समाजमा बिकृति नियन्त्रणका लागी हातेमोलो गर्दे काम गर्नुपर्ने बताए ।सो अबसरका देउखुरी सामुदायिक सेवा केन्द्रबाट बिदाई भई रोल्पा सरुवा भएकी प्रहरी जवान बिमला आचार्यलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सचालन सिता चौधरीले गरेकी थिइन ।क्याटेगोरी : समाज, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तितारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शव धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल